(एनआरएनए, आईसीसी) सचिव पदका उम्मेदवार गोर्खालीले सार्वजनिक गरे प्रतिबद्धतापत्र
काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) को सचिव पदमा उम्मेदवारी दिएका मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । एक दशक बढीदेखि दुबईमा कार्यरत