६ चैत्र २०७९, सोमबार
  • प्रेम सुनार
गुल्मी । गुल्मीका  दुवै  क्याम्पसमा  अनेरास्ववियुको  संयुत  प्यानल  बिजयी  भएको  छ  ।  तीन क्याम्पसमध्ये  रेसुङ्गाको  मत  साेमबार  गणना हुनेछ  ।
दुई  वटामा  सम्पन्न  अन्तिम  मत परिणामअनुसार  रिद्रवती क्याम्पस मुसिकोटमा  अनेरास्ववियुका  अनिष  पाठको  सभापतिमा  बिजयी  भएका  छ्न  ।  सचिबमा  भने  लोकतान्त्रिक प्यानलका लोकबहादुर  नेपालि  बिजयी  भएका   छ्न।  कोषाध्यक्षमा  ७६/७६ बराबर  मत  आएकोले  गोपाप्रथा द्धारा  अनेरास्ववियुकि अनुराधा  कोइराला  बिजयी  भएकी  छ्न  ।
सृङ्गेश्वर  क्याम्पसमा  अखिल  क्रान्तिकारीका  विशाल  थापाको  प्यानल  निजियी  भएको छ  ।  उनी  ८४  मत  ल्याएर  विजियी  भएका  हुन  ।  न्लुनका  निकटतम  प्रतिद्वन्द्वी कमल  गिरिले  ५३  मत  ल्याएका  थिए  ।  सचिवमा  क्रान्तिकारिका  अनिश  सुनारले  ८६  मत  ल्याएर  व्विजयी  भएका  छ्न  ।  उनकी  प्रतिद्वन्द्वी अनेरास्ववियु कि  सरिता  गन्धर्वले  ४९ मत  ल्याएकी  थिइन  ।  कोषाध्यक्षमा  अबिशा  ज्ञवाली  र  ययमुना  क्षेत्रीको  ६४  बराबर  मत  आएकोले  पर्सि  गोलाप्रथा  गराउने  सजमती  भएको  क्रन्तिकारिका  जिल्ला  सदस्य  बालेन  श्रेष्ठले  बताए  ।

LIVE TV