१७ माघ २०७९, मंगलवार

काठमाडाैँ । आज देशको आर्थिक संकटबारे नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन-पत्र बुझाएकाे छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकाे हस्ताक्षर रहेकाे उक्त ज्ञापन-पत्र मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष बुझाइएको हो ।

पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारलै नै बताइरहको छ । देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले चाल्नुपर्ने कदमबारे पनि साे ज्ञापन-पत्रमार्फत जानकारी गराइएकाे बताइएको छ ।

हेर्नुस् पूरा पाठ-

LIVE TV