१० माघ २०७९, मंगलवार

जुम्ला । जुम्ला र मुगु लगायत कर्णाली प्रदेश उच्च पहाडी एवं हिमाली भेगमा हिमपात भएको छ । हिउँ परेपछि यहाँका कृषक खुसी भएका छन् भने बालबालिका, युवायुवतीहरु पनि हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

मुगुमा पनि मङगलबार बिहानदेखि हिउँ पर्न सुरु भएको छ । हिमपात कारण चिसो बढेकाले यहाँको जनजीवन कष्टकर समेत बनेको छ । तापनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन् ।

जुम्लाको चन्दननाथ नगरपालिका- ५ का बालबालिका हिउँमा रमाउँदै गरेका बालबालिका र अन्य बस्तीका तस्वीरहरु:

 

 

तस्वीर : रासस

LIVE TV