
हुम्ला । बिहीबार रातिदेखि यहाँ हिउँ पर्न थालेको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ यस साल भने ढिला गरेर माघमा परेकाे छ ।
हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।
तस्वीर : रासस