
काठमाडौं । भूपेन्द्रबहादुर भण्डारी ‘अनुराग’द्वारा पहिलो पटक निर्देशित नयाँ म्युजिक भिडियो ‘त्यो मान्छे’ सार्वजनिक भएको छ ।
भिडियोमा भूपेन्द्रबहादुर भण्डारीसहित राज भण्डारी र सविना राउतको मुख्य भूमिका देख्न सकिन्छ । त्यस्तै दृष्टि केसी र कृष्णा चौलागाईँको पनि अभिनय रहेको छ ।
उक्त म्युजिक भिडियोको गीतमा नेपाल आइडल सीजन–२ का विजेता रवी ओडको स्वर रहेको छ भने भिम विसीले संगीत भरेका छन् ।
भिडियो