१५ मंसिर २०७९, बिहीबार
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट सञ्चारमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएका छन् ।

मन्त्री कार्की प्रतिनिधिसभा सदस्यका लागि ३० हजार ४८३ मत लिएर विजयी भएका हुन् । उनी आफ्ना निकतम प्रतिस्पर्धी प्रदेश १ का पूर्व वन, वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले विजयी भए ।

रोचक प्रतिस्पर्धा भएको यो क्षेत्रमा मन्त्री कार्कीले ११२ मतले अन्तरले जित हासिल गरेका हुन् । कार्की ३० हजार ४८३ मत ल्याउँदा कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

LIVE TV