११ मंसिर २०७९, आईतवार

इलाम । इलाम–१ को प्रतिनिधि सभामा नेकपा (एमाले)का महेश बस्नेत निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाललाई झण्डै २ हजार ५ मतान्तर पराजित गर्दै एमालेका बस्नेत निर्वाचित भएका हुन् ।

बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी गराएका छन् ।

LIVE TV