६ मंसिर २०७९, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा रहँदा उनी फराकिलो मतान्तरले अगाडि छन् । उनले १९ हजार १८ मत लिँदा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत मात्र लिएका छन् । उनको विजयोत्सव मनाउन भनी शुभेच्छुक कार्यकर्ताहरु झ्याली–झ्याम्टा लिएर तयारी अवस्थामा रहेका छन् । बुढानीलकन्ठको चपली मतगणनास्थलमा देखिएको भीड तस्वीरमा-

LIVE TV