४ मंसिर २०७९, आईतवार
  • महेश्वर के.सी.

काठमाडौँ । संघीय निर्वाचनको क्रममा आज मतदान जारी रहेकाले काठमाडौँ उपत्यकाका सबैजसो सडक सुनसान छन् । अत्यावश्यकीय र पासवाला सवारी साधनबाहेक निजी र सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएकाले सडक सुनसान देखिएका हुन् । तर नियम उल्लंघन गरेर चलाइएका पासविनाका सवारी साधनहरु ट्राफिक प्रहरीको कारबाहीमा परेमा छन् ।      

 

LIVE TV