१८ आश्विन २०७९, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौं । दसैँ मनाउन उपत्यकाबाट मानिसहरु बाहिरिएसँगै काठमाडौं उपत्यकाका सडक अहिले सुनसान छ । सडकमा फाट्टाफुट्टा सवारी साधनहरु छन् तर, मानिसकाे चहलपहल शून्य छ ।

सुनसान सडकमा अहिले झमझमी झरी परिरहेको छ । झरीले भिजेका सडकमा अरुबेलाजझैँ सवारी साधन दौडिएका छैनन् । दसैँको झरीमा सुनसान छ काठमाडौं उपत्यकाका सडक ।

 

LIVE TV