१४ आश्विन २०७९, शुक्रबार

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति अबिि अभलतभच सुविधा सुचारु राख्ने भएको छ ।

यस इन्स्योरेन्सले आफ्नो ‘कल सेन्टर’ दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ । ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

LIVE TV