१३ आश्विन २०७९, बिहीबार
  • महेश्वर के.सी.

काठमाडौं । काठमाडौंको मुटु मानिने असन इन्द्रचोकमा बिहानैदेखि सामान किन्नेहरुको भीड लागेको छ । हिन्दुहरुको महान पर्व बडा दशैँ सुरु भएलगत्तै उक्त क्षेत्रमा सामान किन्नेहरुको भीड देखिएको हो ।

दैनिक उपभोगका सामानदेखि लत्ता कपडा र अन्य वस्तु खरिद गर्न राजधानी र आसपास क्षेत्रमा बसोबास गर्नेहरु यहाँ पुग्ने गरेका छन् ।

 

LIVE TV