२८ श्रावण २०७९, शनिबार

काठमाडौं । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

बैठक शनिबार बिहान ९ः३० बजेबाट सुरु भएको हो । अजको बैठकले आगामी प्रदेश र केन्द्रको निर्वाचन, गठबन्धनको सिट बाँडफाँड र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।

LIVE TV