१३ श्रावण २०७९, शुक्रबार

मस्को । यही 28 (बिहीबार) का दिन रूसको मस्कोको एउटा पार्कमा हाइड्रोफ्लाइट महाेत्सव गरियाे । साे दौरान हाइड्रोफ्लाइट खेलाडीहरूले कला  प्रदर्शन गरे । रूसकाे विभिन्न स्थानबाट त्यहाँ पुगेका पुरूष तथा महिला खेलाडीहरूले दर्शकहरूको मनाेरन्जनका लागि उक्त कला प्रदर्शन गरेका थिए ।

 

 

LIVE TV