२४ असार २०७९, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । यसअघि बिहान ११ बजे कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

LIVE TV