१३ असार २०७९, सोमबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक प्रज्ञा भवनकाे सभाहलमा सुरु भएको छ । बैठककाे पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका छन्।

देशभरिबाट करिब १५ सय जना सहभागी हुने उक्त बैठक बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि तथा गत स्थानीय तहको चुनावबारे समीक्षा लगायत विषयमा छलफल हुने बताइएकाे छ । साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीकाे तयारी र एजेन्डाबारे पनि छलफल बताइएकाे छ ।

बैठकमा केन्द्रीय नेताहरू तथा अन्य जनवर्गीय संगठनका नेताहरूकाे समेत उपस्थिति रहेकाे छ ।

LIVE TV