२३ जेष्ठ २०७९, सोमबार

काठमाडौं । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV