२३ जेष्ठ २०७९, सोमबार
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । किरात याक्थुङ चुम्लुङ वुसान शाखा दक्षिण कोरियाको चौँथो अधिवेशन आईतबार सम्पन्न भएको छ । संन्जोक कन्दङ्वाको अध्यक्षतामा १९ सदस्सीय पदाधिकारी चयन भएको चुम्लुङ शाखा दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार  किरन कन्दङ्वाले जानकारी दिए ।

May be an image of 8 people, people sitting, people standing, indoor and text that says 'हामी हाम्रो पहिचान र बको लागी एक है" किरात याक्थुड चुम्लुड बुसान शाखा दक्षिण चौथो अधिवेशन ၁၀၃၃/၀/ ईतवार मबન: HALL'

चुम्लुङ वुसान शाखाको नवगठित अध्यक्षमा सन्जोग कन्दङ्वा, वरिष्ठ उपाध्यक्षमा सविन लिङ्खिम, उपाध्यक्षहरुमा दिवस वनेम, प्रतापचन्द्र इदिङ्गो, रोशन फियाक निर्वाचित भएका छन् । त्यस्तै सचिवमा चन्द्र लिम्बू, सहसचिवमा गोपाल लिम्बू, कोषाध्यक्ष चेम्जोङ, सहकोषाध्यक्ष, सानू कन्दङ्वा निर्वाचित भएका छन् ।

May be an image of 8 people, people sitting, people standing, balloon, indoor and text that says '"हामी हाम्रो किरात याक्थुड चौथो आ 29 थान: याक'

त्यस्तैगरी सदस्यहरुमा विवेक निङ्लेखु, इन्द्र लिम्बू , राज नेम्बाङ, किरण लिम्बू, सन्तोष योङ्हाङ, दिलिप खापुङ, अदृश्य कन्दङ्वा, नाम्बिन लिम्बू, सुमन साम्सोहाङ र शुक्रराज कन्दङ्वा निर्वाचि भएका छन् ।

May be an image of 9 people, people standing and text that says '"हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौ" किरात याक्थुड चुम्लुड बुसान शाखा दक्षिण कोरिया चरेशने 0'

दक्षिण कोरियाको खिमेसि दोसाङ्दोङ ८३२ छुन्ङस्थित जीकेएस हलमा एक सम्पन्न अधिवेशनबाट निर्वाचित १९ पदाधिकारीको कार्यकाल २ वर्षको रहनेछ ।

May be an image of 4 people and people standing

अधिवेशनको प्रमुख अथितिका रुपमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष मिराक पन्धाकका सथौ अन्य विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

May be an image of 3 people, people sitting and people standing

सन २०१३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ शाखा वुसानले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

May be an image of 2 people, people standing and indoor

LIVE TV