१६ जेष्ठ २०७९, सोमबार

काठमाडौं । हराइरहेको तारा एयरको जहाजको अवशेष फेला परेको छ । आइतबार बिहानैबाट हराइरहेको जहाजको अवशेष सोमबार बिहान नेपाली सेनाले फेला पारेको हो ।

उक्त विमान मुस्ताङको थाङसाङ- २ मा दुर्घटनाग्रस्त भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीट गर्दै भनेका छन् ।

 

 

LIVE TV