१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्ने भएको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV