५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । भरतपुर महानगर प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर लम्ब्याएकी छन् ।

बिहीबार करिब ५ बजेतिरको मत परिणाम अनुसार उनले सुवेदीसँगको दुरी करिब ३ हजारको जकि बनाएकी छन् ।

पछिल्लो मत परणाम  अनुसार रेनुले १४ हजार ३७७ मत ल्याएकी छन् ।  त्यस्तै सुवेदीले सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् ।

यो रेनु र सुवेदीको २९४६ को मतान्तर हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।

LIVE TV