५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार मतान्तर लम्ब्याएका छन् ।

५०,६२३ मत गनिसक्दा बालेनले पाए १९,५१४ मत पाएका छन् ।

त्यस्तै नेकपा एमाले उम्मेदवार केशव स्थापितले १०,१४४ मत प्राप्त गरेका छन् ।

यो मत परिणाम हेर्दा बालेनले आफ्ना नजिकका प्रतिस्पर्धी स्थापितसँग दुरी झन झन बढाइरहेका छन् ।

त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ९,३४२ मत पाएकी छन् ।

LIVE TV