४ जेष्ठ २०७९, बुधबार

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका अध्यक्ष नेकपा एमालेले जितेको छ ।

गठबन्धनलाई पराजित गर्दै मेयरमा नेकपा एमालेका सुरेन्द्र कुमार उदास विजयी भएका हुन् ।

उनले ६ हजार ७७२ मत प्राप्त उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार वीरबल राईलाई पराजित गरेको हो ।

राईले ५ हजार ७५७ मत प्राप्त गर्दै पराजित भए । उपाध्यक्षमा भने गठबन्धनको माओवादीतर्फका उमेदवार प्रमिला राई विजयी भएकी छन् ।

७ हजार २५७ मतसहित निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV