३ जेष्ठ २०७९, मंगलवार

गुल्मी । नेकपा एमालेका सचिव गोकर्णराज बिष्टको गृहपालिका गुल्मीको इस्मा गाउँपालिकामा नेपाली काङ्रेसले जितेकाे छ ।

पालिका प्रमुखमा काङ्ग्रेसका जिल्ला पार्टी सचिव भगत सिंह खड्काले र उप प्रमुखमा सोही पार्टीकी पार्वती कुँवरले विजय प्राप्त गरेका हुन् । खड्काले एमाले उमेदवार हिरा एसीलाई १२५ मतको अन्तरले पछाडी  पार्दै जित हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV