३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजीपी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले खाता खोलेको छ ।

पर्साको पोखरिया नगरपालिकाको ९ नम्बर वडामा सुशासन पार्टीका नौसाद आलम वडाध्यक्षमा विजयी भएका छन् ।

आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ८७ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV