३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिका अध्यक्ष र उपध्यक्ष दुवै एमालेले जितेको छ ।

नेकपा एमालेका उम्मेदवार विश्वनाथ पौडेललले ५ हजार १७७ मत प्राप्त गरि जित निकालेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कांग्रेसका प्रेमरज पौडेलले चार हजार ३५१ प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एमालेकी सीता थापा पाँच हजार २७३ मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत पाए ।

LIVE TV