२ जेष्ठ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको अग्रता कायमै रहेको छ ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले ८२४८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४३४२ मत पाएका छन् । यस्तै, गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ३७८१ मत पाएकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ६३४६ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६९०, राप्रपाकी बिनिता मगैयाले १३४५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV