२ जेष्ठ २०७९, सोमबार

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकी रेणु दाहाल नकपा (एमाले)का विजय सुवेदी भन्दा ५५ मतान्तरले पछि परेकी छन् । १३३६४ मत गणना हुँदा रेणुले ४४९५ मत प्राप्त गरेकी छन्, भने विजय सुवेदीले ४५५० मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९९८ मत प्राप्त गरेका छन् । यता उपमेयरमा भने चित्रसेन अधिकारीले ५३१३ मत प्राप्त गरेका छन्, भने हिमला गुरुङले ३६२२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV