१ जेष्ठ २०७९, आईतवार

विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता फराकिलो पारेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार सागर थापालेलाई झण्डे एक हजार मतले पछि पारेका छन् । नागेश कोइरालाले अहिलेसम्म २५८३ मत पाएका छन् भने एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV