
उदयपुर । उदयपुरको लिम्चिङ्बुङ गाउँपालिका(२ मा नेकपा माअोवादी केन्द्र विजयी भएको छ ।
गठबन्धनबाट माओबादी केन्द्रबाट वडाअध्यक्षमा जितेन राई निर्वाचित भएका हुन् । राई १०७ अन्तर मतले विजयी भएका हुन् ।
राई वाईसिएल नेपालको केन्द्रीय सयस्य र किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत हुन् ।