१ जेष्ठ २०७९, आईतवार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।

२७५३ मत गन्दा हमालले १२९२ मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ७६२ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV