१ जेष्ठ २०७९, आईतवार

प्युठान । प्युठानको माण्डवी गाउँपालिका–१ को वडाध्यक्षमा विप्लव नेतृत्वको नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको समर्थनमा बुढामगर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचि मगरले ७७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले रिखबहादुर गौतमले ६२८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV