३१ बैशाख २०७९, शनिबार

काठमाडौं । मकवानपुरको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ को अध्यक्षमा नेपाली काँग्रेसले जित निकालेको छ ।

नेकपा एमालेका उम्मेदवार बैकुण्ठ थापा मगरलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी बनेका हुन् ।

श्रेष्ठले १ हजार १ सय २० मत ल्याएका छन् भने एमालेका मगरले ७ सय ५८ मत प्राप्त गरे । वडा सदस्यहरुमा पनि नेपाली काँग्रेसले नै जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV