३१ बैशाख २०७९, शनिबार

भरतपुर । भरतपुर महानगरपालिका मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायम राखेकी छन् ।

उनले एक हजार तगणना भइसक्दा पनि एमालेका विजय सुवेदीलाई पछाडि नै राखेकी छोडेकी हुन् ।

१ हजार मत गणना हुँदा रेनुले ३७० मत प्राप्त गरेकी छन् । उता एमालेका उम्मेदवार विजय सुवेदीले भने ३३९ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १२१ मत ल्याएका छन् ।

त्यस्तैगरी उपमेयरमा काँग्रेसमा काँग्रेसका उम्मेदवार अघि छन् । काँग्रसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता कायम गरिरहेका हुन् । उपमेयर पदकी राप्रपाकी उम्मेदवार राप्रापा हिमला गुरुङले २७३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV