३१ बैशाख २०७९, शनिबार

धनुषा । जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेको छ ।

काँग्रेसबाट बागी दिएर कारवाहीमा परि स्वतन्त्र बनेका मनोजकुमार साह सुडीले गठबन्धनका उम्मेदवारलाई पछि पारेका हुन् ।

उनले ७ सय ९० मतका साथ अग्रस्थानमा रहेका छन् उनलाई एमालेका एमालेका शिवशंकर साहले २ सय ५१ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै लोसपाका उम्मेदवार मनोज चौधरीले १ सय ७१ मत ल्याएका छन् भने अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १ सय ६६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV