३१ बैशाख २०७९, शनिबार
– केदार शर्मा

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ३५० मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

दाहालले १३३ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बिजय सुवेदीले १२७ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ४१ मत पाएका छन् ।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारी १६२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ ९१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV