३१ बैशाख २०७९, शनिबार

चितवन । चितवनको भरतपुर महानगरमा १५० मत गणना हुँदा मेयरमा एमालेका विजय सुवेदी अघि रहेका छन् ।

उनले ६६ मत प्रदान गर्दा नेकपा माओवादी केन्द्रकी रेणु दाहालको ५१ मत रहेको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV