३१ बैशाख २०७९, शनिबार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का असिम राईले अग्रता लिएका छन् । ३०० मत गन्दा माओवादीका असिम राईले १३७ मतका साथ अग्रता लिएका हुन् ।

राईलाई १०८ मतका साथ नेपाली कांग्रेसले पछ्याइरहेको छ । त्यस्तै नेकपा (एमाले)ले २६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV