३१ बैशाख २०७९, शनिबार

धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

अहिले हर्क साम्पाङले ३३ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धनकाे तर्फबाट कांग्रेसका उम्मदेवार  किशोर राईले ३१ र एमाले उम्मदेवार मञ्जु भण्डारीले १६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिका पनि स्वतन्त्र उम्मदेवार बालेन शाहको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV