
बारा । बाराको जितपुर सिमरा उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएका छन् ।
१२ सय १० मत गन्दा माओवादीका पौडेलले ५ सय ४३ मत ल्याएका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले ५ सय ४३ मत ल्याएकी छन् ।
लोसपाका सञ्जयकुमार साहले ४ सय मत ल्याएका छन् । एमालेकी मेयर मेयर उम्मेदवार सरस्वती चौधरीले २ सय ६७ मत पाएकी छन् ।