३१ बैशाख २०७९, शनिबार

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा उम्मेदवार दिएको महेश राईले २१० मत प्राप्त गरेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार दैलत कुलुङ राईले पछ्याइरहेका छन्् । उनले २०४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार शान्ति अधिकारीले १११ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV