बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ ।
सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा कांग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।