३१ बैशाख २०७९, शनिबार

बुटवल । बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् । यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् ।

शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV