३१ बैशाख २०७९, शनिबार

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानबाट मात्रै हुने भएको छ ।

शुक्रबार मत पेटिका भेला गरिसकेपछि बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेपछि मात्रै मतगणना गर्ने निर्णय गरेको हो ।

भरतपुको विभिन् ३७१ केन्द्रबाट शुक्रबार मतपेटिका संकलन गरिएको थियो ।

यता काठमाडौं महानगरकाे मतगणना पनि शनिबार बिहान ८ बजेबाटै सुरु हुने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV