३१ बैशाख २०७९, शनिबार

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको मतगणना कार्य थालिएको छ । सर्वदलीय बैठकमार्फत सहमति भएपछि शुक्रबार राति करिब साढे ११ बजेबाट मतगणना कार्य थालिएको हो ।

गुल्मीको अन्य पालिकाहरुमा भने मतगणना आरम्भ भइसकेको छैन। केहीबेरपछि सर्वदलीय बैठक बसेर अन्य पालिकहरुमा पनि मतगणना थालिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV