पश्चिम नवलपरासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० मतदानस्थलमा मतदान जारी रहेको छ ।
विविध कारण ढिला सुरु भएको मतदान राति ८ बजेसम्म जारी रहने बताइएको छ । जिल्लाका विभिन्न १० मतदान स्थलमा पानी परेपछि केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको थियो ।