३० बैशाख २०७९, शुक्रबार

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।

सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । मतदान सकिएपछि लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।

फाेटाे : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV