३० बैशाख २०७९, शुक्रबार

बर्दिया । बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए।

मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV