३० बैशाख २०७९, शुक्रबार
  • युवराज आचार्य,

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् ।

नेता सिटौलाले शुक्रबार दिउँसो ३ः१४ बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगढी मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV